एक वर्षको तलब नलिने नेकपाका प्रवक्तासमेत रहेका सांसद श्रेष्ठको घोषणा « Khabarhub

एक वर्षको तलब नलिने नेकपाका प्रवक्तासमेत रहेका सांसद श्रेष्ठको घोषणा


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारु दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्तासमेत रहेका राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक नलिने घोषणा गरेका छन् ।

कोरोना भाइरसबाट उत्पन्न संकटको सामाना गरिएको र यस्तो बेलामा एकतावद्ध भइ भूमिका खेल्न जरुरी रहेको नेता श्रेष्ठले बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रवक्ता श्रेष्ठले आफूले राष्ट्रिय सभा सदस्यको रुपमा पाउने तलब मध्ये दुई महिनाको तलब कोभिड १९ कोष र बाँकी बिपन्न बर्ग केन्द्रित आर्थिक राहात प्याकेजका लागि दिने घोषणा गरेका हुन् ।

नेता श्रेष्ठले लेखेका छन्, “हामी अहिले कोभिड–१९ र उत्पन्न सँकटको सामना गरिरहेका छौं।यसबेला एकताबद्ध भई आ–आफ्नो ठाँउबाट भुमिका खेल्नु जरुरी छ। यस स्थितिमा मैले राष्ट्रिय सभा सदस्यको एक बर्षको पारिश्रमिक मध्ये २ महिनाको कोभिड–१९ कोष र बाँकी बिपन्न बर्ग केन्दृत आर्थिक राहात प्यकेजका लागि दिने घोषणा गर्दछु।”

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ११ : २७ बजे

इरानी राष्ट्रपतिद्वारा पाकिस्तानी मध्यस्थताको प्रशंसा

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले अमेरिका र इजरायलसँगको युद्ध रोक्नका

गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र

प्रधानमन्त्री शाहलाई नेकपाको बधाई, सरकारको कदमप्रति ध्यानाकर्षण

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र

ढोरपाटनमा दोस्रो यामको सिकार सुरु

गलकोट– नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको

भीरबाट लडेर घाइते एक जनाको निधन

अदानचुली– शुक्रबार दिउँसो भीरबाट लडेर गम्भीर घाइते चङ्खेली गाउँपालिका–२ गर्खाका अक