चीनमा फेरि बल्झियो कोरोना भाइरसको संक्रमण, २४ घण्टामा १०८ संक्रमित « Khabarhub

चीनमा फेरि बल्झियो कोरोना भाइरसको संक्रमण, २४ घण्टामा १०८ संक्रमित


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरसको उद्भवस्थल चीनमा फेरि कोरोनाको संक्रमण बल्झिएको छ ।

कोरोना भाइरसको महामारी लगभग नियन्त्रणमा आएको दावीसहित चीनले वुहानमा साढे २ महिनामा लकडाउन हटाएलगत्तै पुनः चीनमा कोरोनाको संक्रमण बढेको हो ।

पछिल्लो २४ घण्टामा चीनमा १०८ जना कोरोना संक्रमित फेला परेका छन् । जसमध्ये २ जना संक्रमितको मृत्यु भएको छ ।

यसअघि शनिबार पनि चीनमा ९९ जना नयाँ संक्रमित फेला परेका थिए ।

चीनमा कोरोना भाइरसबा६ ८२ हजार १६० जना संक्रमित भएका छन् भने ३ हजार ३४१ को मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ११ : ४६ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको