युट्युबमा रिलिज भयो ‘पासवर्ड’ (फिल्मसहित) « Khabarhub

युट्युबमा रिलिज भयो ‘पासवर्ड’ (फिल्मसहित)


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फिल्म ‘पासवर्ड’ युट्युबमा रिलिज गरिएको छ । हलमा रिलिज हुँदा दर्शकको साथ पाउन नसकेको यो फिल्म नयाँ वर्षको अवसर पारेर युट्युबमा रिलिज गरिएको हो ।

बलिउड अभिनेत्री सनी लियोनीको आइटम डान्स रहेकाले चर्चामा आएको यो फिल्ममा अनुप विक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा लगायत कलाकारको अभिनय छ ।

फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् भने अमरजीत सिंहले खिचेका हुन् ।

अमित बस्नेत र हिरल जोशीको लगानी रहेको यो फिल्ममा सीमा गुरुङको कथा छ भने महेश दवाहडी र सम्राट बस्नेतको स्किृनप्ले छ ।
फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  २ : ०२ बजे

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८