चर्चित फुटबलर नेयमारकी आमा छोरो भन्दा कम उमेरको केटासँग डेटिङमा « Khabarhub

चर्चित फुटबलर नेयमारकी आमा छोरो भन्दा कम उमेरको केटासँग डेटिङमा


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । ब्राजिलका स्टार फुटबलर नेयमारले फुटबल नाम कमाइरहँदा उनकी आमा पनि यतिबेला उत्तिकै चर्चामा छिन् ।

तर उनी भने छोराका कारण भन्दा पनि छोरो भन्दा पनि कम उमेरको ठिटौलो केटासँगको प्रेमका कारण ।

नेयमारकी आमा ५२ बर्षीय नादिन गोन्कल्भेज अहिले नेमार भन्दा ६ बर्ष कान्छो मोडल टियागो रामोससँग डेटिङ गएको तस्वीरहरु इन्स्टाग्राममा पोस्ट गरेकी छिन् जहाँ दुई जनाले एक अर्कालाई अंकमाल गरेका छन् ।

२२ बर्षीय रामोस एक प्रोफेशनल गेमर हुन र उनी नेमार भन्दा ६ बर्ष कान्छा छन्। नादिनले इन्स्टाग्रामको क्याप्शनमा मायाको इमोजी राख्दै भनिन यसलाई बयान गर्न सकिदैन तपाई केवल अनुभव गर्नुहोस् ।

 

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ८ : ४७ बजे

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,