नेपालमा कोरोनाको उपचार हुने अस्पतालको सूची | Khabarhub Khabarhub

नेपालमा कोरोनाको उपचार हुने अस्पतालको सूची


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण सरकारले लक डाउन गरेको छ ।

विदेशबाट आएका नागरिकलाई अनिवार्य क्वारेन्टानमा बस्न आग्रह गरेको सरकारले उच्च सतर्कताका साथ उपचार गर्न अस्पताल र चिकित्सकहरुलाई सुझाव पनि दिएको छ ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दो छ । अहिलेसम्म नेपालमा १४ जनामा कोरोनाको पुष्टि भएको छ भने थप तीन जनामा कोरोना देखिएको आशंकामा अस्पताल भर्ना गरिएको छ । जसमध्ये एक जना निको भएर घर फर्किएका छन् ।

विदेशबाट आएका मानिसहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न निर्देशन दिएको सरकारले सातै प्रदेशसँगको समन्वयमा विभिन्न ठाँउहरुमा कोरोना परीक्षण गरिरहेको छ ।

कोरोना उपचारका लागि सरकारले अस्पतालहरुको सूची नै तयार पारि उपचार थालेको छ । साथै आवश्यक्ता अनुसार त्यस्ता उपचार केन्द्रहरु थपिँदै लगिने स्रोतले जनाएको छ ।

सरकारले तयार पारेको सूची

 

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ८ : ५१ बजे

राज्यले थन्क्याएका सवारीसाधन पाँच सचिवले हेर्ने, विवरण पीएएमएसमा राखिने

काठमाडौँ – सरकारले जफत गरिएका र बेवारिस फेला परेका लगायत

बढ्दै गइरहेको नेपाल-चीनको सम्बन्ध

काठमाडौं– प्राध्यापक हुआङ झेङ डुओ चीनको सिचुआन विश्वविद्यालयको नेपाल अध्ययन

मधेसका २५ पालिकामा पशुपक्षी उपचार केन्द्र निर्माण गरिँदै

जनकपुरधाम– मधेस प्रदेशका १३६ पालिकामध्ये २५ वटामा कृषि तथा पशुपक्षी

बक्यौता माग्दै उखु बोकेर धर्ना बसे किसान (तस्बिरहरू)

काठमाडौं– उखु उत्पादक महासंघ नेपालले गत आर्थिक वर्ष ०८१/०८२ को

‘काजी’मा विपीन, केकी र गरिमा

काठमाडौं- नायक विपिन कार्की, नायिकाद्वय केकी अधिकारी र गरिमा शर्मालाई