भीम रावलका अंगरक्षकलाई कोरोना भाइरस संक्रमण « Khabarhub

भीम रावलका अंगरक्षकलाई कोरोना भाइरस संक्रमण


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वगृहमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी समिति सदस्य भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका एक जवानलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।

रामेछाप घर भएका २७ वर्षीय ती जवानलाई कोरोना पुष्टि भएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।

ती जवान एक महिनादेखि बिदामा थिए । बिदामा रहेका उनलाई कोरोना परीक्षणपछि मात्र ड्युटीमा आउन भनेको र कोरोनाको रिपोर्ट पोजेटिभ आएको सशस्त्र प्रहरीले जनाएको छ ।

संक्रमित सशस्त्र प्रहरी बल नीलबाराही गणमा दरवन्दी रहेको र उनको अहिले टेकु अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  १० : १५ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी