भीम रावलका अंगरक्षकलाई कोरोना भाइरस संक्रमण « Khabarhub

भीम रावलका अंगरक्षकलाई कोरोना भाइरस संक्रमण


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वगृहमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी समिति सदस्य भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका एक जवानलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।

रामेछाप घर भएका २७ वर्षीय ती जवानलाई कोरोना पुष्टि भएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।

ती जवान एक महिनादेखि बिदामा थिए । बिदामा रहेका उनलाई कोरोना परीक्षणपछि मात्र ड्युटीमा आउन भनेको र कोरोनाको रिपोर्ट पोजेटिभ आएको सशस्त्र प्रहरीले जनाएको छ ।

संक्रमित सशस्त्र प्रहरी बल नीलबाराही गणमा दरवन्दी रहेको र उनको अहिले टेकु अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  १० : १५ बजे

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर