प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक « Khabarhub

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

आज (बुधबार) अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटरमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सर्वदलीय बैठकमा भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि उत्पन्न परिस्थिति, भारतको अतिक्रमण विरुद्ध जनस्तरबाट बढेको विरोध र यो समस्या समाधानका लागि सर्वपक्षीय रुपमा चाल्नुपर्ने कदमका विषयमा छलफल हुने बुझिएको छ ।

त्यस्तै हिजो एकैदिन कोरोना संक्रमितको संख्या बढेपछि लकडाउनको व्यवस्थापन तथा कोरोना भाइरस नियन्त्रणका लागि चाल्नुपर्ने कदमका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  २ : ४२ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी