गुल्मी जिल्ला भोलिबाट ५ दिन सिल गरिने « Khabarhub

गुल्मी जिल्ला भोलिबाट ५ दिन सिल गरिने


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- जिल्ला प्रशासन कार्यालयले गुल्मीले जिल्लाभर आवातजावतमा पूर्ण प्रतिबन्ध लगाएको छ। प्रदेश अन्तर्गतका जिल्लाहरुमा कोरोना भाइरसको संक्रमणको उच्च जोखिम देखिएको जनाउँदै सिल गर्नुपरेको प्रशासनले जनाएको हो।

जेठ १ गते बिहान ६ बजेदेखि लागू हुने गरी जेठ ५ गते मध्यरातसम्म जिल्ला सिल गर्न लागिएको हो। आवतजावत पूर्णरुपमा बन्द रहेको समयमा एम्बुलेन्स, शव बाहन, मृत्यु संस्कार, विद्युत्, संचार, खानेपानी औषधि र इन्धनका सवारीलाई नरोकिने प्रशासनले जनाएको छ।

सर्वसाधारण नागरिकहरु बिरामी भएको अवस्था बाहेक घरबाट बाहिर ननिस्कन प्रशासनले अनुरोध गरेको छ। सिलकै समयमा खाद्यान्न खरिदका लागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला रहने प्रशासनले जनाएको छ।

जिल्ला प्रशासनले जारी गरेको सूचना हेर्नुहोस

 

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ४ : ०० बजे

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी