कोरोनालाई जितेर घर फर्किइन् चितवनकी संक्रमित महिला « Khabarhub

कोरोनालाई जितेर घर फर्किइन् चितवनकी संक्रमित महिला


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवनकोरोना भाइरसको संक्रमण पुष्टि भएका चितवनका दुवैजना निको भएका छन्

चितवनमा ६३ वर्षीया महिला उनका २७ वर्षीय छोरा संक्रमित भएका थिए

यसअघि छोरो निको भएर अस्पतालबाट डिस्चार्ज भएका थिए भने बुधबार आमा पनि निको भएर घर गएकी छन्

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले संक्रमित महिलाको छैठौं सातौं परीक्षणमा लगातार नेगेटिभ नतिजा आएकोआधारमा उनलाई निको भएको ठहर गर्दै अस्पतालले बिदा गरेको जानकारी दिए 

यसअघि वैशाख १३ गते उनका छोरालाई संक्रमणपछि निको भएर अस्पतालले डिस्चार्ज गरेको थियो  गत चैत्र गते बेलायतबाटकाठमाडौं चैत्र गते चितवन राप्ती नगरपालिका ब्रह्मनगरमा रहेको आफ्नो घर आएका यी दुई आमा छोरालाई कोराना संक्रमणभएको पुष्टि वैशाख गते मात्रै भएको थियो 

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ४ : ३६ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बाइकमा उभिएर भिडियो बनाउँदै गरेका सांसद गुप्ताको तस्बिर भाइरल

काठमाडौं– पछिल्लो समय सरकारले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि

आत्मदाहको बढ्दो शृङ्खला : गहिरो संकट र राज्यप्रतिको मौन विद्रोह, रोक्न के गर्ने ?

काठमाडौँ – गत असार २५ गते त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय

चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा

भद्रपुर– ताप्लेजुङको लेलेपको हिमाली बस्ती छाडेर चार दशकअघि मधेस झरेका

औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी

काठमाडौं– सङ्घीय संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित समितिका सभापति