नारायणी अस्पतालबाट भागेका कोरोना संक्रमित दुबै जनालाई अस्पताल लगियो « Khabarhub

नारायणी अस्पतालबाट भागेका कोरोना संक्रमित दुबै जनालाई अस्पताल लगियो


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नारायणी अस्पतालको आइसोलेसनबाट भागेका दुबै जनालाई प्रहरीले फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी वीरेन्द्रबहादुर शाहीका अनुसार नारायणी अस्पतालको आइसोलेसनबाट भागेका दुबै जनालाई नियन्त्रणमा लिएर अस्पताल लगिएको छ ।

बुधबार ट्वाइलेटको झ्याल फोडेर भागेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइ पुनः नारायणी अस्पताल पठाइएको डिएसपी शाहीले जानकारी दिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  १० : ५२ बजे

अवैध रूपमा गोरु ओसारपसारको आरोपमा दुई जना पक्राउ, २० गोरुको उद्धार

कपिलवस्तु – कपिलवस्तु प्रहरीले अवैध रूपमा गोरु ओसारपसार गर्दै गरेको

हर्क साम्पाङ र सुदन किरातीबीच एकताको सहमति, आज औपचारिक घोषणा गरिने

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री सुदन

रासायनिक मललाई प्रतिस्थापन गर्दै गँड्यौला मल

सिरहा– धनगढीमाई नगरपालिका–१० दनुवारी टोलकी अनिता महतोलाई अचेल रासायनिक मलको

आईपीएल क्रिकेट : लखनउसँग बैंगलुरु ९ रनले पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्ससँग रोयल

बचत तथा ऋणको कारोबार गर्न एघार हजार ६०० सहकारी दर्ताको प्रक्रियामा

काठमाडौं– राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा एघार हजार ६०० सहकारी दर्ताको