बुन्डेस लिगा : आरबी आइपजिगको सहज जीत « Khabarhub

बुन्डेस लिगा : आरबी आइपजिगको सहज जीत


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन बुन्डेसलिगा फुटबलमा आरबी आइपजिगले सहज जीत हात पारेको छ ।

शुक्रबार राति भएको खेलमा होफेनहाइमलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

जीतसँगै आरबी लाइपजिगले दोस्रो स्थानको बोरुसिया डर्टमण्डसंगको दूरी एक अंकमा झारेको छ ।

खेलको सुरुवातमै डानी ओल्मोले दुई गोल गरेपछि लाइपजिगले सहज जीत निकाल्यो । उनले तीन मिनेटको अन्तरमा दुई गोल गर्दै पाहुना टोलीलाई सहज जीत दिलाएका हुन । नवौं मिनेटमा पहिलो गोल गरेका उनले ११ औं मिनेटमा दोस्रो गोल थपेका थिए ।

खेलको सुरुवातमा रेफ्रीले होफेनहाइमबिरुद्ध ताइपजिगलाई पेनाल्टीको अवसर दिएका थिए । तर भिडियो सहायक रेफ्री भारको समिक्षापछि निर्णय सच्चाएका थिए ।

लाइपजिगले ६२ अंक जोड्दै तालिकको दोस्रो स्थानको डर्टमण्ड भन्दा एक अंकले पछाडी छ ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ८ : ३२ बजे

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ