कूटनीतिक पहल गरी नेपालको भूमि फिर्ता ल्याऔँ- नेता विष्ट « Khabarhub

कूटनीतिक पहल गरी नेपालको भूमि फिर्ता ल्याऔँ- नेता विष्ट


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा सांसद गोकर्ण विष्टले कुटनीतिक माध्यमबाट नेपाली भूभाग फिर्ता ल्याउन सरकारसँग माग गरेका छन् ।

संसदमा जारी संविधान संसोधन प्रस्तावमाथिको छलफलका क्रममा सांसद विष्टले सबै राजनीतिक दल एकठाउँमा आउँदा संसारका शक्तिशाली मुलुकका सामु कमजोर ठानिएका मुलुकले समेत स्वाभिमान जाोगउन सकेको भन्दै नेपालले समेत आफ्नो भूमि फिर्ता ल्याउन सक्ने बताए ।

उनले भने,‘आज जुन प्रकारले एकता प्रदर्शन गरेका छौं । संविधान संसोधनका लागि मात्रै होइन, राष्ट्रियताका लागि स्वार्थभन्दा माथि उठेर एक हुनसक्यौं भने भूभाग फिर्ता ल्याउने मात्रै होइन । राष्ट्रियताको स्वार्थमा हामी काम गर्न सफल हुनेछौं । शक्तिशाली देशका सामुमा पनि एकता कायम हुनसक्यो भने राष्ट्रिय स्वार्थ जोगाउन सफल भएका उदाहरण छन् । वार्ताको भरपर्दो माध्यमबाट नेपालको भूमि फिर्ता गर्नेछौं । सरकारसँग पनि मेरो अपेक्षा त्यही छ ।’

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ४ : ११ बजे

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम

ट्रम्पको चेतावनी बेवास्ता गर्दै इरान अडानमै, सैन्य कारबाही जारी

तेहरान– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नागरिक पूर्वाधार ध्वस्त पार्ने

देशलाई ‘ग्रे लिस्ट’बाट निकाल्न आग्रहपूर्ण कदमको संकेत : ओलीको टार्गेट रवि, बालेनको दीपक भट्ट

काठमाडौं- नेपाललाई ग्रे लिस्टबाट निकाल्ने नाममा विगतमा केपी ओली नेतृत्वको

‘‍ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय उचित भएन’

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले सरकारको शासकीय सुधार कार्यसूचीमा उल्लेख

आकस्मिक भनिएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा