संसदमा बोल्न नदिइएकोमा कांग्रेस नेता थापाले पोखे आक्रोश « Khabarhub

संसदमा बोल्न नदिइएकोमा कांग्रेस नेता थापाले पोखे आक्रोश


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा आफूलाई बोल्न नदिइएकोमा आक्रोश व्यक्त गरेका छन् ।

उनले संविधान संशोधन जस्तो गम्भीर विषयमा आजको बैठकमा बोल्न नदिएको प्रति आक्रश पोखेका हुन् ।

संसदमा किन नबोलेको भन्ने विषयमा सामाजिक सञ्जालमा धेरैका प्रतिक्रिया आएको बताउँदै उनले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।

‘आज किन नबोलेको भनेर धेरै साथीले सोध्नुभएको छ ।’,’सांसद थापाले लेखेका छन्, ‘संविधान संशोधन जस्तो महत्त्वपूर्ण विषयको दफावार छलफलमा सभामुखले दललाई समय तोकेर दिने, दलले मान्छे तोकेर बोल्न दिने अनि बोल्न पाउँ भन्दा सभामुखले दललाई भन्नुस भन्ने!! चलन यस्तै हो रे !’ यस्तै चलनले हो सांसदको भूमिका खुम्चिएको।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ६ : २० बजे

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी