संसदमा बोल्न नदिइएकोमा कांग्रेस नेता थापाले पोखे आक्रोश « Khabarhub

संसदमा बोल्न नदिइएकोमा कांग्रेस नेता थापाले पोखे आक्रोश


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा आफूलाई बोल्न नदिइएकोमा आक्रोश व्यक्त गरेका छन् ।

उनले संविधान संशोधन जस्तो गम्भीर विषयमा आजको बैठकमा बोल्न नदिएको प्रति आक्रश पोखेका हुन् ।

संसदमा किन नबोलेको भन्ने विषयमा सामाजिक सञ्जालमा धेरैका प्रतिक्रिया आएको बताउँदै उनले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।

‘आज किन नबोलेको भनेर धेरै साथीले सोध्नुभएको छ ।’,’सांसद थापाले लेखेका छन्, ‘संविधान संशोधन जस्तो महत्त्वपूर्ण विषयको दफावार छलफलमा सभामुखले दललाई समय तोकेर दिने, दलले मान्छे तोकेर बोल्न दिने अनि बोल्न पाउँ भन्दा सभामुखले दललाई भन्नुस भन्ने!! चलन यस्तै हो रे !’ यस्तै चलनले हो सांसदको भूमिका खुम्चिएको।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ६ : २० बजे

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित