बलिउड अभिनेता अनुपम खेरको परिवारमा पनि कोरोना देखियो « Khabarhub

बलिउड अभिनेता अनुपम खेरको परिवारमा पनि कोरोना देखियो


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता अनुपम खेरको परिवारमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

अभिनेता खेरले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नी आमा र परिवारका अन्य सदस्यमा कोरोना संक्रमण भएको बताएका छन् । उनले आमालाई आइसोलेसन वार्डमा सिफ्ट गरिएको पनि जनाएका छन् ।

अनुपमले आमासहित भाइ, बुहारी र भतिजीलाई कोरोना संक्रमण भएको बताउँदै ट्वीटमार्फत स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।

यसअघि बलिउड सेलिब्रेटी अमिताभ बच्चन, अभिषेक बच्चन, ऐश्वर्या राय र अभिषेक र ऐश्वर्याकी छोरी आरध्या बच्चनमा पनि कोरोना संक्रमण देखिएको थियो ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ११ : १० बजे

गुरूराजले भने : अब विगतको तितो बिर्सिएर पन्ध्रौँ महाधिवेशनतिर लागौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टी पंक्तिलाई १५औँ महाधिवेशनको

अर्जुननरसिंहले गरे कांग्रेस संसदीय दलको नेतामा दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संघीय संसद्को प्रतिनिधिसभातर्फ संसदीय

पर्यटन बोर्डमा नेपाली-जापानी सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपाल पर्यटन बोर्डले शुक्रबार हार्मोनी अफ ड्रम्स नामक जापानी-नेपाली

ज्योति मगरलाई ‘साइबर बुलिङ’, न कलाकार पक्षमा देखिए न रास्वपा नै बोल्यो

काठमाडौं- नेपालमा खासगरी महिलाहरू साइबर बुलिङमा परिरहनु आश्चर्यको विषय होइन

मध्यपूर्व युद्धको असर : चीनले रासायनिक मल निर्यातमा लगायो प्रतिबन्ध

बेइजिङ- चीनले घरेलु बजार सुरक्षित राख्न रासायनिक मल (फर्टिलाइजर) निर्यातमा