सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ११ जनामा कोरोना पुष्टि « Khabarhub

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ११ जनामा कोरोना पुष्टि


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले एक विज्ञप्तिमार्फत थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएको हो । नयाँ थपिएका संक्रमितमध्ये एकजना अछामका र बाँकी कैलालीका हुन् । उनीहरु मध्ये ३ जना महिला र ८ जना पुरुष रहेका छन् ।

अस्पतालले पछिल्लो २४ घण्टामा २ सय ४३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरेको जनाएको छ ।

यस्तै अस्पतालले हालसम्म १२ हजार ७ सय ७४ जनाको स्वाब परीक्षण गरेको र तीमध्ये १ हजार ५१ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  २ : ३२ बजे

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा

आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन् – मृत्युलाई जोडेर व्यङ्ग्य

काठमाडौं – भारतीय गायिका आशा भोसलेले ०७६ पुसमा गरेको नेपाल

दुईदिने बिदाले अस्पतालका सेवाग्राही मारमा; मन्त्रालय भन्छ- सेवा दिनुपर्छ, चिकित्सक भन्छन्- सकिँदैन

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा बढ्दो कच्चा तेलको मूल्य र वैदेशिक मुद्रा

हाइटीमा भागदौड हुँदा ३० जनाको मृत्यु

पोर्ट ओ प्रिन्स- हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको

१९ केजी गाँजासहित युवक पक्राउ

सिरहा- सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ