मन्त्रिपरिषद बैठक बस्दै  « Khabarhub

 मन्त्रिपरिषद बैठक बस्दै 


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोमवार साँझ ६ बजे मन्त्रिपरिषदको नियमित बैठक बस्ने भएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्रिपरिषदको नियमित बैठक बस्न लागेको एक मन्त्रीले जानकारी दिए । बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुनेछ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नियमित कार्यसूचीमाथि छलफल हुने खबरहबलाई जानकारी दिए ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ५ : ५७ बजे

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ, एकैदिन १०१ चालक कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’ का 

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा– यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालनमा

हच सहरमा राष्ट्रिय फूल बगैंचा परियोजना सुरू, नेपाल-चीन सांस्कृतिक सहकार्यमा अर्को खुट्किलो

बेइजिङ- चीनको हच सहरस्थित मुतान जिल्लाको कूआन्यु पियोनी बगैंचामा ‘युनिभर्सल

चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आईपीओ’ शेयर निष्कासन गर्ने

काठमाडौं– चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले साधारण नागरिकका लागि प्राथमिक शेयर

चर्को आलोचनापछि स्वास्थ्यको कारण देखाउँदै सरकारले छोड्यो युट्युबर रोशनलाई

काठमाडौं– युट्युबर रोशन पोख्रेल रिहा भएका छन् । प्रधानमन्त्री बालेन्द्र