पुरानै भाडादरमा भोलिदेखि सुन्दर यातायात चल्ने « Khabarhub

पुरानै भाडादरमा भोलिदेखि सुन्दर यातायात चल्ने


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा सुन्दर यातायातले मंगलबारदेखि चार वटा विजुली बस सञ्‍चालन गर्ने भएको छ।

यातायातले सोमबार विज्ञप्ति जारी गर्दै लकडाउन अगाडिकै भाडादरमा चारवटा बिजुली गाडी चलाउने जानकारी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘ देश तथा विदेशभर कोरोना भइरहेको अवस्थामा सुन्दर यातायातले प्रत्‍येक यात्रुको ज्वरो परीक्षण गरेर मात्र यात्रुलाई सवार गराइनेछ। यसका साथै सम्पूर्ण सुरक्षाको जिम्‍मेवारी लिँदै यात्रुलाई सेनिटाइजर, मास्क उपलब्ध गराउनेछ।’

यसका साथै हरेक एक राउण्डमा बसलाई डिसइन्फेक्शन गरिनछ भने चालक र सह-चालकलाई छुट्टै पञ्‍जा, सेनिटाइजर, पीपीइ, बुट र मास्क उपलब्‍ध गराउने यातायात प्रालिले जनाएको छ।

यसका साथै सरकारले लिने भनेको थप ५० प्रतिशत भाडा नलिइकन पुरानै भाडादरमा यात्रा गराउने सुन्दर यातायातले जनाएको छ। यसअघि सोमबारदेखि मयुर यातायातले पनि चार वटा बस काठमाडौं उपत्यकामा सञ्‍चालनमा ल्‍याइसकेको छ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ६ : २५ बजे

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ, एकैदिन १०१ चालक कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’ का 

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा– यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालनमा

हच सहरमा राष्ट्रिय फूल बगैंचा परियोजना सुरू, नेपाल-चीन सांस्कृतिक सहकार्यमा अर्को खुट्किलो

बेइजिङ- चीनको हच सहरस्थित मुतान जिल्लाको कूआन्यु पियोनी बगैंचामा ‘युनिभर्सल

चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आईपीओ’ शेयर निष्कासन गर्ने

काठमाडौं– चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले साधारण नागरिकका लागि प्राथमिक शेयर

चर्को आलोचनापछि स्वास्थ्यको कारण देखाउँदै सरकारले छोड्यो युट्युबर रोशनलाई

काठमाडौं– युट्युबर रोशन पोख्रेल रिहा भएका छन् । प्रधानमन्त्री बालेन्द्र