बाढी-पहिरोले पुर्‍याएको क्षतिप्रति पूर्वराजा शाहबाट दुःख व्यक्त « Khabarhub

बाढी-पहिरोले पुर्‍याएको क्षतिप्रति पूर्वराजा शाहबाट दुःख व्यक्त


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले केहीदिन यताको अविरल वर्षासँगै आएको बाढी पहिरोले मुलुकभर पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

उनले सोमबार विज्ञप्ति जारी गर्दै प्राकृतिक विपत्तिमा परहेकाहरुलाई राहत तथा उद्धारमा खट्न सबैमा अनुरोध गरेका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘ शोक वियोग, व्यथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार होस् । विनासको यो बेला पर्याप्त सहयोग, सुव्यवस्था तथा निगरानी पुगोस् ।’

उनले प्राकृतिक विपदबाट पीडित सबैमा हार्दिक समवेदना व्यक्त गर्दै घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

पूर्वराजा शाहद्वारा जारी विज्ञप्ति यस्तो छ-

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ६ : ३८ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी