यशराज फिल्मको मेगा प्रोजेक्टमा अजय देवगन « Khabarhub

यशराज फिल्मको मेगा प्रोजेक्टमा अजय देवगन


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय कलाकार अजय देवगनको पछिल्लो फिल्म ‘तान्हाजी’ हिट भएको थियो । फिल्ममा अजयले एक वीर योद्धाको भूमिका निभाएका थिए ।

उक्त फिल्म अजयको १ सयऔं फिल्म थियो । साथै उनको अभिनय रहेको फिल्म ‘भुज’ रिलिजको तयारीमा छ ।

यसबीच अर्को खबर आएको छ कि, अजय र यशराज फिल्मसले एक ठूलो प्रोजेक्टमा काम गर्नेछन् । मेगा बजेटमा निर्माण हुने उक्त फिल्मको नाम अझै तय भइसकेको छैन ।

खबरका अनुसार आदित्य चोपडाले आफ्नो ड्रिम प्रोजेक्टमा अजय देवगनलाई साइन गराएका छन् । यशराज ब्यानरले आफ्नो ५० वर्ष पूरा गर्न लागेको छ । यसै अवसरमा फिल्मको घोषणा गर्ने तयारी छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  २ : ३६ बजे

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप

‘विद्युत् व्यापारका लागि भारत भ्रमणमा दीर्घकालीन सम्झौता आवश्यक’

हामीसँग जे छ, जतिवेला छ, त्यसलाई त्यतिवेला नै व्यापार (ट्रेड)