फार्मेसी परिषदले सञ्चालन गर्ने नाम दर्ता परीक्षा स्थगित « Khabarhub

फार्मेसी परिषदले सञ्चालन गर्ने नाम दर्ता परीक्षा स्थगित


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल फार्मेसी परिषदले सञ्चालन गर्ने नाम दर्ता परीक्षा स्थगित भएको छ ।

परिषदले एक विज्ञप्तिमार्फत फार्मेसी सहायक तथा फर्मासिष्टहरुको परीक्षा स्थगित गरेको जानकारी दिएको हो ।

परिषदले भदौ १२ र १३ गते फर्मेसी सहायक तथा फर्मासिष्टहरुको परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो।

तर नेपालमा कोरोना संक्रमणको दर बढ्दै गएपछि सरकारले पुन: जोर-बिजोर प्रणाली लागू गरी अन्तरजिल्लाको पास समेत खारेज गरेपछि परिषदले पनि परीक्षा स्थगित गरेको हो ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  २ : ४१ बजे

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर