भारतमा कोरोना संक्रमितको संख्या साढे ४७ लाख नाघ्यो, एकैदिन ९४ हजारमा संक्रमण « Khabarhub

भारतमा कोरोना संक्रमितको संख्या साढे ४७ लाख नाघ्यो, एकैदिन ९४ हजारमा संक्रमण


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ४७ लाख नाघेको छ ।

दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

आइतबार भारतमा ९४ हजार ४०९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४७ लाख ५१ हजार ७८८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ३६ लाख ९९ हजार ३०६ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ७३ हजार ८६८ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १०८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७८ हजार ६१४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ६ : ०० बजे

चीनद्वारा नयाँ एआई च्याटबोट ‘क्यूवेन्’ सार्वजनिक

काठमाडौँ- चीनको प्रविधि कम्पनी अलिबाबाले सोमबार उपभोक्ताका लागि नयाँ अपग्रेड

संसद् पुनःस्थापनाका लागि एमाले सर्वोच्च जाने

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च

पशुपतिमा पितृको नाममा बत्ती बाल्नेको घुइँचो

काठमाडौँ- बालाचतुर्थी दिवङ्गत पितृको नाममा बत्ती बाल्ने श्रद्धालुहरूको पशुपति मन्दिर

कांग्रेस पार्टीभित्रको विवादलाई अन्त्य गरी गाउँमा जानुपर्छः भुपेन्द्रजंग शाही

काठमाडौं- नेपाली कांग्रेसका नेता भुपेन्द्रजङ्ग शाहीले पार्टीभित्र महिनौँदेखि सानेपामै जारी

प्रधानमन्त्रीले भोलि १२३ दलसँग छलफल गर्ने

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका १२३ दलसँग