श्वासप्रश्वासमा समस्या देखिएपछि भारतीय गृहमन्त्री अमित शाह अस्पताल भर्ना « Khabarhub

श्वासप्रश्वासमा समस्या देखिएपछि भारतीय गृहमन्त्री अमित शाह अस्पताल भर्ना


२८ भदौ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतका गृहमन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका छन् ।

पछिल्लो महिना कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका उनी अस्पतालबाट डिस्चार्ज भएका थिए ।

उनमा फेरि समस्या देखिएपछि अस्पताल भर्ना भएको बीबीसीले जनाएको छ ।

उनमा थकान र शरीरमा दुखाइ कम नभएपछि उनी पुनः एम्स अस्पतालमा भर्ना भएका थिए । गत ३१ अगस्तमा उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

उनका निकटस्तका अनुसार शाहलाई फेरि श्वास लिन समस्या भएपछि एम्समा भर्ना गरिएको हो ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  १२ : ०० बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ