तस्वीरमा खुलेकी साम्राज्ञी (फोटो फिचर) « Khabarhub

तस्वीरमा खुलेकी साम्राज्ञी (फोटो फिचर)


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह प्रायः चर्चामा रहिरहन्छिन् । पछिल्लो समय उनले रिलिज गरेको फिल्म ‘रातो टीका निधारमा’ प्रदर्शन भएको थियो ।

यो फिल्मले खासै सफलता हात पार्न सकेन । फिल्मको असफलताले गर्दा साम्राज्ञीले अफर आएका फिल्ममा साइन गरिनन् । नेपालमा लकडाउन जारी भएलगत्तै फिल्मको काम पूर्ण रुपमा ठप्प भयो ।

लकडाउनका अवधिमा उनले केही फिल्म साइन गरिसकेकी छिन् । लामो समय विश्राम पाएकी साम्राज्ञी शूटिङको प्रतीक्षामा छिन् । तर, कोरोना भाइरसको कहरले गर्दा कुनै फिल्म पनि छायांकनमा जान सकेका छैनन् ।

साम्राज्ञी पनि फिल्म शूटिङका लागि आतुर छिन् । लकडाउनपछि मात्र उनले ३ वटा फिल्म साइन गरिसकेकी छिन् ।

सामाजिक सञ्जालमा पनि सक्रिय रहने साम्राज्ञीले हालै केही तस्वीर शेयर गरिन् । कालो रंगको पोशाकमा सजिएकी साम्राज्ञीको सुन्दरता तस्वीरमा हेरौंः

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  १० : ३० बजे

प्रधानमन्त्रीलाई रविको ढाडस, ‘तपाईंका निर्णयमा काँध थाप्छौँ’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

देवदह– दुई दिनसम्म परेको बेमौसमी वर्षाले रूपन्देहीमा ठूलो परिणाममा काँचो

मीनबहादुरले धमाधम भाटभटेनी ठड्याइरहँदा सरकार भने हेरेको हेर्‍यै

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको म्यान्डेटबाट

केन्द्रीय कारागारबाट फरार एकजना सिरहाबाट पक्राउ

सिरहा– गत भदौको ‘जेन–जी’ आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक जनालाई