तस्वीरमा खुलेकी साम्राज्ञी (फोटो फिचर) « Khabarhub

तस्वीरमा खुलेकी साम्राज्ञी (फोटो फिचर)


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह प्रायः चर्चामा रहिरहन्छिन् । पछिल्लो समय उनले रिलिज गरेको फिल्म ‘रातो टीका निधारमा’ प्रदर्शन भएको थियो ।

यो फिल्मले खासै सफलता हात पार्न सकेन । फिल्मको असफलताले गर्दा साम्राज्ञीले अफर आएका फिल्ममा साइन गरिनन् । नेपालमा लकडाउन जारी भएलगत्तै फिल्मको काम पूर्ण रुपमा ठप्प भयो ।

लकडाउनका अवधिमा उनले केही फिल्म साइन गरिसकेकी छिन् । लामो समय विश्राम पाएकी साम्राज्ञी शूटिङको प्रतीक्षामा छिन् । तर, कोरोना भाइरसको कहरले गर्दा कुनै फिल्म पनि छायांकनमा जान सकेका छैनन् ।

साम्राज्ञी पनि फिल्म शूटिङका लागि आतुर छिन् । लकडाउनपछि मात्र उनले ३ वटा फिल्म साइन गरिसकेकी छिन् ।

सामाजिक सञ्जालमा पनि सक्रिय रहने साम्राज्ञीले हालै केही तस्वीर शेयर गरिन् । कालो रंगको पोशाकमा सजिएकी साम्राज्ञीको सुन्दरता तस्वीरमा हेरौंः

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  १० : ३० बजे

विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ

भक्तपुर – नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रत्येक

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–