काँचो प्याज खादाँ हुने ७ फाइदा « Khabarhub

काँचो प्याज खादाँ हुने ७ फाइदा


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काचो, पकाएर वा सलादको रुपमा खान सकिने तरकारी हो, प्याज । तरकारीमा प्याजको प्रयोग गरे यसले स्वाद बढाउने गर्दछ ।

प्याजमा सल्फर, एमिनो एसिड, एन्टीवायोटिक्स, फाइवर, क्याल्शियम, आयोडीन, फस्फोरस, मिनरल्स र भिटामिनका गुणहरु हुन्छ । यसलाई प्याजलाई खानासंग टोकेर वा सलादका रुपमा खाए यसले स्वास्थ्यका लागि निकै फाइदा पुर्याउँछ ।

अझ कतिपय मानिस प्याजलाई काटेर चाट, चना वा अचारमा समेत प्रयोग गर्दछन् । समग्रमा जसरी खाए पनि काँचो प्याज खानु स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।

यी हुन् काचो प्याज खादा हुने फाइदा

१. प्याजमा रहेको रेशादार तत्व पेटको बिरामीलाई अत्यन्त फाइदा पुर्याउँछ ।
२. नियमित एक टुक्रा काँचो प्याज खाए कब्जियत र एसिडिटीको समस्या हराएर जान्छ ।
३. काचो प्याजको सेवनले पाचन प्रक्रिया राम्रो बनाउँछ ।
४. काँचो प्याजको सेवनले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्दछ ।
५. नियमित दुई चम्मच प्याजको रस पिएमा किड्नीको पत्थरी हटाउँछ ।
६. काँचो प्याज खाए शरीरमा ईन्सुलिन बन्दछ ।
७. रुखाखोकी, कफ तथा सामान्य ज्वरोलाई नियन्त्रण गर्न प्याजको रश उपयुक्त हुन्छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  २ : ०६ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर