काँचो प्याज खादाँ हुने ७ फाइदा « Khabarhub

काँचो प्याज खादाँ हुने ७ फाइदा


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काचो, पकाएर वा सलादको रुपमा खान सकिने तरकारी हो, प्याज । तरकारीमा प्याजको प्रयोग गरे यसले स्वाद बढाउने गर्दछ ।

प्याजमा सल्फर, एमिनो एसिड, एन्टीवायोटिक्स, फाइवर, क्याल्शियम, आयोडीन, फस्फोरस, मिनरल्स र भिटामिनका गुणहरु हुन्छ । यसलाई प्याजलाई खानासंग टोकेर वा सलादका रुपमा खाए यसले स्वास्थ्यका लागि निकै फाइदा पुर्याउँछ ।

अझ कतिपय मानिस प्याजलाई काटेर चाट, चना वा अचारमा समेत प्रयोग गर्दछन् । समग्रमा जसरी खाए पनि काँचो प्याज खानु स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।

यी हुन् काचो प्याज खादा हुने फाइदा

१. प्याजमा रहेको रेशादार तत्व पेटको बिरामीलाई अत्यन्त फाइदा पुर्याउँछ ।
२. नियमित एक टुक्रा काँचो प्याज खाए कब्जियत र एसिडिटीको समस्या हराएर जान्छ ।
३. काचो प्याजको सेवनले पाचन प्रक्रिया राम्रो बनाउँछ ।
४. काँचो प्याजको सेवनले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्दछ ।
५. नियमित दुई चम्मच प्याजको रस पिएमा किड्नीको पत्थरी हटाउँछ ।
६. काँचो प्याज खाए शरीरमा ईन्सुलिन बन्दछ ।
७. रुखाखोकी, कफ तथा सामान्य ज्वरोलाई नियन्त्रण गर्न प्याजको रश उपयुक्त हुन्छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  २ : ०६ बजे

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका