यो अनौठो आलुको फाइदा बारे तपाइँलाई थाहा छ ?  « Khabarhub

यो अनौठो आलुको फाइदा बारे तपाइँलाई थाहा छ ? 


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

तरकारीमा अति आवश्यक मानिने सेतो र रातो आलु खाई नै रहेका हुन्छौँ ।

आलुका प्रकार पनि विभिन्न किसिमका हुन्छन् ।सामान्यतया राताो र सेतो आलु हामीले देखेको भए पनि यो बैजनीरंगको आलुका बारेमा धेरैलाई थाहा नहुन पनि सक्छ ।

वैज्ञानिकरुले एउटा यो बैजनीरंगको आलुको उत्पादन गरेका छन् । यो आलुको प्रयोगले मानिसलाई आयु बढ्ने उनीहरुको दाबी छ ।

केही वर्षको परिक्षणबाट वैज्ञानिकहरुले उक्त आलु उत्पालन गर्न सफल भएका हुन् ।

बैजनीरंगको उक्त आलुलाई वैज्ञानिहरुले टेस्ट ट्युवमा तयार गरे पछि माटोमा रोपेको थियो । सामान्य तया अन्य आलु भन्दा केही फरक देखिने उक्त आलुमा भिटामीन सीको मात्र ३ गुण धेरै हुन्छ भने अक्सिकरण निरोधक तत्वहरु ४ गुण बढि हुने बताइएको छ ।

करिव २० प्रजाति तयार भएको सो आलु अन्य आलु जस्तै स्वादिष्ट हुने बैज्ञानिकहरुको भनाइ छ ।

उक्त आलुमा अक्सिकरण निरोधक तत्व भएकोले मानिसलाई बुढोपन हुन जोगाउँछ । अक्सिकरणले मानिसलाई छिटो बुढो बनाउँदछ ।

– एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ५ : ३५ बजे

भोटेकोशी बाढी : हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो २:००

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण

जाम्फारा, नाइजेरिया- उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग