विश्वकप छनोट फुटबलमा अर्जेन्टिना र पराग्वेको बराबरी « Khabarhub

विश्वकप छनोट फुटबलमा अर्जेन्टिना र पराग्वेको बराबरी


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फिफा विश्वकप छनोट खेलमा अर्जेन्टिनाले घरेलु मैदानमा पाराग्वेसँग बराबरी खेलेको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना पाराग्वेसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको २२औँ मिनेटमा एन्जल रोमेरोले पेनाल्टीमा गोल गर्दै पराग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ४१औँ मिनेटमा निकोलस गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि दुबै टोलीबाट खेल हुन सकेन ।

बराबरीसँगै छनोटमा अर्जेन्टिनाले ३ खेलमा ७ अंक जोड्दै शीर्ष स्थानमा कायम छ । पाराग्वे पाँच अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ९ : १९ बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल