मैत्रीपूर्ण फुटबल खेलमा इंग्ल्याण्डको सहज जित | Khabarhub Khabarhub

मैत्रीपूर्ण फुटबल खेलमा इंग्ल्याण्डको सहज जित


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा इंग्ल्याण्ले आयरल्याण्डविरूद्ध सहज जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा इंग्ल्याण्डले आयरल्याण्डलाई ३-० गोलले पराजित गरेको हो ।

खेलको १८औँ मिनेटमा कप्तान ह्यारी मग्वाएरले गोल गर्दै टोलीलाई अग्रता दिलाएको खेलमा ३१औँ मिनेटमा जाडोन सान्चोले गोल गर्दै इंग्ल्याण्डको अग्रता दोब्बर पारे ।

५६औँ मिनेटमा डोमिनिक लेविनले पेनाल्टीमा गोल गर्दै इंग्ल्यान्डलाई ३-० को जित दिलाए ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  १० : ४० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर