यी हुन् फिटकिरीका अनेकौँ फाइदा « Khabarhub

यी हुन् फिटकिरीका अनेकौँ फाइदा


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुन्दर देखिने रहर कसको पो नहोला ?  अझ अनुहार राम्रो बनाउने चाहाना त झन् सबैको नै हुन्छ ।

अनुहार चम्किलो र दागधब्बारहित बनाउन हामी धेरै मेहेनत गरिरहेका हुन्छौँ । यसैका लागि महँगा कस्मेटिकहरुको प्रयोग बढ्दो छ ।

अनुहारमा आउने चायाँ, पोतो र दागधब्बा आयो भने हामी अनेकौँ उपाय लगाएर त्यसको निदानमा लाग्छौँ । तर बजारमा पाइने त्यस्ता सामग्रीले अनुहार अझ विग्रिएको गुनासो पनि ब्याप्त छन् ।

हामीलाई अपत्यारिलो लाग्ने फिटकिरी हाम्रो अनुहारको दाग र धब्बाको अचुक औषधि हो भन्दा पत्यार नलाग्न सक्छ ।

कुन अवस्थामा प्रयोग गर्ने फिटकिरी !

अनुहार तथा शरीरको कुनै पनि भागमा देखा परेका दागधब्बा हटाउनको लागि फिटकिरीको प्रयोग गर्न सकिन्छ ।

त्यसका लागि दाग भएको ठाउँमा फिटकिरीले नियमित मसाज गर्नुपर्छ । केही समय मसाज गरेपछि चिसो पानीले पखाल्नुस् तपाईको छालामा रहेको दाग विस्तारै हराउँदै जान्छ ।

त्यस्तै, यदि तपाईको शरीरमा चिलाउने, गन्हाउने जस्ता समस्या आएका छन् भने फिटकिरीले नियमित नुहाउनुपर्छ । यसले पसिनाको गन्ध कम गर्न मद्दत गर्छ ।– एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ५ : ५४ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा