बिग्रने अवस्थामा पुगेका तरकारी, फलफूल, साग र दूध के गर्ने ? « Khabarhub

बिग्रने अवस्थामा पुगेका तरकारी, फलफूल, साग र दूध के गर्ने ?


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हामी नेपालीको बानि छ, सस्तोमा पाए धेरै सामान एकै पटक किन्ने । यो बानी प्राय तरकारी, फलफूलहरुमा लागु हुन्छ । यस्तोमा ती सामाग्री चाँडै कुहिएर जाने गर्दछन् । यस्तो हुनबाट कसरी बचाउने त ?

तरकारी वा फलफूल भण्डारण गरेर खानु वा वासी खानु राम्रो हुदैँन । यी सामाग्री जतिसक्दो ताजा नै खानु राम्रो मानिन्छ । तर किनेर ल्याइसकेका तरकारी फलफूल बिग्रन लागे के गर्ने त ?

गोलभेडा के गर्ने ?
भान्सामा दिनहुँ प्रयोग गर्ने गोलभेडा भण्डारणमा नै कुहिन थाल्यो भने त्यसलाई फ्याक्नु भन्दा गोलभेडाको सुप बनाएर पिउन सकिन्छ । वा अचाँर पकाएर अझ केहि दिन खानयोग्य बनाउन सकिन्छ ।

तरकारी/फलफूल के गर्ने ?
आवश्यक्ता भन्दा बढी खरिद गरीएको तरकारी/फलफूल कुहिने अवस्थामा पुग्यो भने फ्रिजको सबैभन्दा मुनिको भाग अर्थात क्रिस्परमा प्लाष्टिक बन्द गरेर राखे थप केहि दिन भण्डार हुन सक्छ । तर सकेसम्म तरकारी/फलफूललाई ताजा नै सेवन गर्नु राम्रो हुन्छ ।

साग के गर्ने ?
यदि भण्डारण गरेको सगसब्जी विग्रने अवस्था आयो भने त्यसलाई पनि फरक विधीबाट प्रयोग गर्न सकिन्छ । जस्तो साग बासी भयो भने त्यसलाई घाममा ओइलाएर बोत्तलमा खदिलो बनाउने । पछि त्यसको अमिलो गन्ध आउन थालेपछि पुन घाममा सुकाएर गुन्द्रक बनाउन सकिन्छ । मुला, गाँजरलाई अचार बनाउन सकिन्छ ।

दुध के गर्ने ?
यदि दुध वासी भयो वा खेर जाने भयो भने त्यसलाई दहि जमाउने वा खिर बनाएर खान सकिन्छ । नत्र कागतीको रस राखेर दूध फटाएर पनिर बनाउन सकिन्छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ११ : ३२ बजे

बाजुराको बडिमालिका मन्दिरमा मेला तथा पूजा प्रारम्भ

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडिमालिका मन्दिरमा आजदेखि मेला

उद्योग समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिय र

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।