यो हो स्तन क्यान्सरबारे पत्ता लगाउने ‘ब्रा’ ! « Khabarhub

यो हो स्तन क्यान्सरबारे पत्ता लगाउने ‘ब्रा’ !


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ‘इवा ब्रा’ नामको ब्राले स्तन क्यान्सर भए-नभएको पत्ता लगाउन सक्ने दाबी गरिएको छ ।

मेक्सिकोका १८ वर्षीय जुलियन रिओस चान्टुले यो ब्रा निर्माण गरेका हुन् । उनका अनुसार यो ब्राले स्तन क्यान्सरको लक्षणबारे सूचना दिन्छ ।

यसको पुरै परीक्षण हुन बाँकी रहेको छ। तर मेडिकल साइन्सले भने यसको पुष्टि गरिसकेको छैन । क्यान्सरयुक्त ट्युमरमा रक्त प्रवाह बढ्ने कारण छालाको तापमान बढ्छ । इवा ब्राको बायो सेन्सरले तापमान मापन गर्छ र यो ब्रालाई यो एउटा एपमा जोडिएको हुन्छ ।

यसमा जे परिवर्तन आउँछ, त्यसबारे अग्रिम जानकारी इवा ब्रा लगाएको महिलालाई मिल्नेछ । एक सातामा यो ब्रालाई कम्तीमा ६० देखि ९० मिनेटसम्म लगाउनुपर्नेछ, त्यसपछि मात्र यसले सही अलर्ट गर्नेछ ।

जुलियनका अनुसार ब्राको भित्री भागमा राखिएको सेन्सरले हरेक क्षण स्तनको समान स्थितिबारे मापन गर्दछ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ५ : ४९ बजे

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अरनिको र बिपीसहितका राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न