कोरोना कहरकैबीच छरियो सतबीज (फोटो फिचर) « Khabarhub

कोरोना कहरकैबीच छरियो सतबीज (फोटो फिचर)



भक्तपुर– कोरोना कहरकैबीच शिव मन्दिरहरुमा सतबीज छर्नेको भीड लागेको थियो । बाला चतुर्दशीका दिन दिवंगल पितृको सम्झनामा सतबीज छर्ने गरिन्छ ।

काठमाडौँको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर तथा देशभरका शिव मन्दिरमा श्रद्धालुले सतबीज छरेका छन् ।

राति बत्ती बालेर जाग्राम बसेकाहरुले बिहान सतबीज छरेर भोज गरेपछि यो पर्व सकिन्छ।

सबैजसो शिवालयमा सतबीज छरिएपनि यसपालि विगतमा जस्तो भीड भएन । कोरोना भाइरसको संक्रमणका कारण भीड रोक्न मन्दिन व्यवस्थापनले पहल गरेपछि सतबीज छर्न भेला हुनेको संख्या कम भएको हो ।

तस्वीरमा हेर्नुहोस भक्तपुरको डोलेश्वरमा सतबीज छर्दा देखिएको दृश्य

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  १२ : १३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै