यी हुन ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका तीन जिल्ला  « Khabarhub

यी हुन ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका तीन जिल्ला 


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल नेपालका तीन जिल्लामा ५०० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र कास्कीमा मात्र पाँच सय बढी सक्रिय संक्रमित छन् । काठमाडौंमा ४ हजार २ सय २५, ललितपुरमा ८ सय ५७ र कास्कीमा ६ सय ६१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको हो ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १० हजार ९९४ रहेको छ । हाल मनाङमा मात्र संक्रमणमुक्त भएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ५ : ३१ बजे

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर

पैठारी गरिने वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र कार्यान्वयन नगरे कारबाही गरिने

काठमाडौं– सरकारले विदेशबाट पैठारी भई नेपालमा बिक्री वितरण हुने सम्पूर्ण

‘जनताले खबरदारी गर्न छोडेका दिन नयाँ दल पनि बिग्रिन्छन्’

नेपालमा राजनीतिक उथलपुथल गर्दै २०८२ बितेको छ। वर्ष २०८२ ले

आगामी बजेटमा दलित महिला तथा सीमान्तकृत बालबालिकाका मुद्दा समेट्न माग

काठमाडौं– दलित महिला सङ्घ (फेडो) ले आगामी आर्थिक वर्ष २०८२/८३