ललितपुरको ग्वार्कोस्थित एक पेट्रोल पम्पमा आगलागी « Khabarhub

ललितपुरको ग्वार्कोस्थित एक पेट्रोल पम्पमा आगलागी


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरको ग्वार्कोस्थित एक पेट्रोल पम्पमा आगलागी भएको छ ।

ललितपुर महानगरपालका वडा नं. १७ मा रहेको एक पेट्रोल पम्ममा आगलागि भएको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार ग्वार्को चोकमा अवस्थित उज्ज्वल पेट्रोल पम्पमा पेट्रोल हाल्न आएको गाडीमा आगलागी भएको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण बज्रचार्यका अनुसार पेट्रोल पम्ममा पेट्रोल हाल्न गएको गाडीमा आगलागि भएको हो । आगलागी भएपछि सो क्षेत्रमा सवारी जाम भएको छ ।

आगलागीबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ६ : ५१ बजे

काठमाडौंका १० निर्वाचन क्षेत्र : ७ लाख १० हजार बढी मतदाता, २५७ उम्मेदवार

काठमाडौं– सङ्घीय राजधानी रहेको काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सात

विश्वकप अभ्यास : श्रीलंकाले नेपाललाई दियो २२३ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा कक्षा

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ ।

नेपाललाई नेदरल्यान्डले दियो १४१ रनको चुनौती

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेदरल्यान्डले