मुख धुँदा के गर्ने, के नगर्ने ? | Khabarhub Khabarhub

मुख धुँदा के गर्ने, के नगर्ने ?


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतया विहान उठेपछि फ्रेस भएर मुख धुने बानी सबैको हुन्छ । दैनिक विहान मुख धुनु स्वास्थ्य तथा सरसफाइका दृष्टीबाट पनि राम्रो हो । तर विहान मुख धुने बेलामा कतिपयले जानेर या नजानेर गल्ती गरिरहेका हुन्छन् । जुन गल्ती स्वास्थ्यका हिसावमा हेर्दा राम्रो मानिदैन ।

मुख धुँदा के गर्ने के नगर्ने ?

– सके सम्म तातो र धेरै चिसो पानीले मुख नधुनुस्, मनतातो पानीले मुख धुनु सबैभन्दा राम्रो मानिन्छ ।
– फेसवासले धोएपनि चाहिने भन्दा बढी रगट्यो या धोयो भने पनि अनुहारको त्वचामा असर गर्छ ।
– अनुहार धुँदा सकेसम्म सावुनको प्रयोग नगर्नुहोस् ।
– सफा गरेपछि कडा रुमालल अनुहार पुछ्नु घातक हुन्छ त्यसैले नरम रुमाल प्रयोग गर्नुहोस्
– आकर्षक बन्ने लहडमा अनुहारमा जुन पायो त्यही क्रीम प्रयोग नगर्नुहोस्, त्वचा सुख्खा नहोस भन्नका लागि सामान्य मोइस्चराइजङि क्रिम लगाउन सकिन्छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ५ : ४५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’