इलियानाले सामाजिक सञ्जालमा उडाइन् आफ्नै मजाक ! « Khabarhub

इलियानाले सामाजिक सञ्जालमा उडाइन् आफ्नै मजाक !


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलियाना डिक्रुजलाई बलिउडकी विन्दास अभिनेत्री पनि भन्ने गरिन्छ । उनी प्राय चर्चामा रहिरहन्छिन् ।

मिडियामा पनि खुलेर बोल्ने इलियानाले आफू ट्रोल हुँदा ट्रोलरलाई जवाफ मात्र फर्काउँदिनन्, सामाजिक सञ्जालमा आफ्नै मजाक पनि उडाउँछिन् ।

हालै उनी यस्तै गरी देखिइन् । इलियनाले एक इन्स्टाग्राम पोस्टमा तस्वीर र भिडियो शेयर गरेकी छिन् । भिडियोमा उनले फरक–फरक खालको भाव देखाएकी छिन् ।

उनले आफ्नो अनुहारको भावलाई लिएर आफैले पनि मजाक उडाएकी छिन् । उनले लेखेकी छिन् – के मैले कहिल्यै स्ट्रेट फेस राख्न सक्छु?

फ्यानले उनको तस्वीरमा कैयन् कमेन्ट गरेका छन् । फ्यानले कमेन्टमा मजाक पनि गरेका छन् । इलियाना आफैले पनि यसलाई रमाइलाका रुपमा लिएकी छिन् ।

 

View this post on Instagram

 

Can I ever keep a straight face? Pic 1: No. Pic 2: uh uh. Pic 3: f—k no haha Pic 4: never mind.

A post shared by Ileana D’Cruz (@ileana_official) on

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  २ : २९ बजे

टंक र अशोकबीच झगडा भएको हो ? किन छुट्टिएर फर्किए झापा ?

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीले ८ वर्षअघि झापाको

प्रधानमन्त्रीसँग ज्ञानेन्द्र शाहीले उठाए कर्णालीको विकासका ९ मुद्दा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री

पूर्वराष्ट्रपति भण्डारीले लिइन् अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

पश्चिम एशियाली द्वन्द्वले नयाँ मोड लिने चिन्ता, शान्ति कहिले छाउला ?

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने

सर्वोच्चले दिएन रमेश लेखकको पक्षमा आदेश, हिरासतमै राखेर अनुसन्धान गर्ने बाटो खुल्यो

काठमाडौं- सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै