नेपाल वायुसेवा निगमले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित) « Khabarhub

नेपाल वायुसेवा निगमले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल वायु सेवा निगमले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

शुक्रबार सूचना प्रकाशित गर्दै निगमले लोक सेवा आयोगबाट सहमति प्राप्त भएबमोजिम रिक्त पदहरुमा खुला प्रतियोगिताद्वाार स्थानी रुपले पूर्ति गर्नको लागि योग्य नेपाली नागरिहरुबाट दराखास्त आह्वान गरेको हो ।

दरखास्त दिनको लागि निगमले २१ दिनमो म्याद तोकेको छ । पहिलो पटक सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र निगमको केन्द्रीय कार्यालय न्यूरोडमा विहान ११ बजेदेखि दिउँसा ३ बजेभित्र दरखास्त बुझाउनुपर्ने निगमले जनाएको छ ।

कुन पदमा कति कर्मचारी माग ?

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ७ : ३४ बजे

नोबेल शान्ति पुरस्कार घोषणामा ट्रम्पको प्रभावबारे बहस

ओस्लो- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस वर्षको नोबेल शान्ति पुरस्कारका

‘पेन्सन पट्टा’ बन्यो यस वर्षको दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्म

काठमाडौं– तीन साता पूरा हुँदा पनि दर्शकको साथ नछुटेपछि ‘पेन्सन

ललितपुरमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

काठमाडौं– ललितपुर प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको

अब कांग्रेसले के गर्नुपर्छ ?

नेपाली कांग्रेस कुनै व्यक्ति, गुट वा अमुक पुस्ताको मात्र पार्टी

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस