‘आफ्नो प्रेम त्यसका निम्ति खेर नफाल जसले यसको मूल्य बुझ्न सक्दैन’ « Khabarhub

‘आफ्नो प्रेम त्यसका निम्ति खेर नफाल जसले यसको मूल्य बुझ्न सक्दैन’


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

जसरी हामीले हावामा उडिरहेको फुलहरुको सुगन्ध देख्न सक्दैनौं तर अनुभव गर्न सक्छौं । त्यस्तै प्रेम पनि एक भावना हो ।

प्रेम विभिन्न मानिस, फरक उमेर र विभिन्न सम्बन्धको लागि फरक हुन सक्छ । यो दुनियाँमा सबै भन्दा बढी चर्चा कुनै कुराको छ भने त्यो प्रेम हो ।

प्रेमको विषयमा जति गीत र कविता कुनै पनि विषयमा लेखिएका छैनन् । अधिकाँश कथा उपन्यास र चलचित्रको मुख्य विषय पनि प्रेम नै हुन्छ ।

प्रेमलाई विभिन्न विद्धवानहरुले यसरी परिभाषा गरेका छन् :

१. प्रेमले गरिबको छाप्रोलाई पनि महल तुल्याउछ । –होल्टी

२. कुनै प्रकारको आईपरेका विपतिहरुलाई प्रसन्नतापूर्वक सामना गर्नु नै सफल प्रेम हो । –मोपासा

३. आफ्नो प्रेम त्यसका निम्ति खेर नफाल जसले यसको मूल्य बुझ्न सक्दैन । –विलियम शेक्सपियर

४. हामी सबै प्रेमका निम्ति जन्मेका हौ । यहि नै अस्तित्वको सिद्धान्त हो । –बेन्जामिन डिजराइली

५. थाहा छ, तिमी प्रेममा छौ जब तिमी राती सुत्न चाहदैनौ, किनभने तिम्रो वास्तविकता सपना भन्दा प्यारो छ । –डा सिअस्

६. संसारका लागि तिमी मात्र एक मान्छे हौ, तर मात्र एक मान्छेका लागि तिमी पूरै संसार हौ । –विल विल्सन

७. जानिराख तिमीले जती प्रेम बाढ्छौ उतीनै प्रेम प्राप्त गर्दछौ । –अज्ञात

८. खराव मानिसलाई सुधार्ने मुख्य औषधि हो प्रेम र स्नेह । –महात्मा गान्धि

९. जीवनमा सफलता पाउने एउटा सिद्धान्त छ–त्यो हो प्रेम गर्न सिक्नु । –प्रचलित अंग्रेजी उक्ति

१०. प्रेम मानवताको दोस्रो नाम हो । –गौतम बुद्ध

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  १२ : ३५ बजे

दुबईस्थित युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीलाई निशाना बनाएको इरानी दाबी

तेहरान- इरानको सेनाले संयुक्त अरब इमिरेट्स (युएई)मा रहेको युक्रेनी ड्रोन

देउवा नेतृत्वको कांग्रेसले भन्यो – ओली र लेखकलाई तत्काल रिहा गरियोस्

काठमाडौं– शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको समूहले पार्टीका केन्द्रीय सदस्य

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा दुई

बोस्नियाको उत्तरपश्चिम क्षेत्रमा हिमपात, ५० हजार मानिस अन्धकारमा

एजेन्सी– भारी हिमपात र विद्युत् संरचनामा गम्भीर क्षति पुगेपछि बोस्निया