‘लासा’ ज्वरोले नाइजेरियामा ७० जनाको मृत्यु « Khabarhub

‘लासा’ ज्वरोले नाइजेरियामा ७० जनाको मृत्यु


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लेगोस– नाइजेरियामा ‘लासा’ नाम दिइएको ज्वरोबाट मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ ।

ज्वरोबाट नाइजेरियाका ३६ मध्येका कम्तीमा पनि २३ वटा प्रान्तका नागरिक प्रभावित भएको जनाइएको छ । देशको दक्षिण भागमा पर्ने इबोन्यी, इदो र ओदो प्रान्तका व्यक्तिहरु यस ज्वरोबाट बढी प्रभावित भएका छन् ।

यस ज्वरोबाट संक्रमित भएर अस्पताल भर्ना भएकाहरुको सङ्ख्या ४ सय ७२ जना पुगेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नाइजेरियाको रोग नियन्त्रण केन्द्रले ज्वरोबाट ज्यान जानेको सङ्ख्या थप बढ्न सक्ने जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ३ : ०७ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला