जेल परेका रोनाल्डिन्हो छुटाउन ४ मिलियन यूरो खर्च गर्दै मेस्सी « Khabarhub

जेल परेका रोनाल्डिन्हो छुटाउन ४ मिलियन यूरो खर्च गर्दै मेस्सी


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नक्कली पासपोर्ट प्रयोगको आरोपमा जेलमा रहेका फुटबल स्टार रोनाल्डिन्होलाई छुटाउन लियोनल मेस्सीले ४ मिलियन यूरो खर्च गर्ने भएका छन् ।

केही समयदेखि पराग्वेको जेलमा रहेका आफ्ना साथी रोनाल्डिन्होलाई जेलबाट छुटाउन मेस्सीले ४ मिलियन युरो खर्च गरेर मुद्धा लड्ने वकिलको प्रबन्ध गर्न लागेका हुन् ।

मेस्सीले बार्सिलोनाबाट खेल्न थाल्दा रोनाल्डिन्होको दर्विलो साथ पाएका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ८ : ०२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना