सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ८ घण्टा बन्द « Khabarhub

सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ८ घण्टा बन्द


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ८ घण्टा बन्द हुने भएको छ ।

बुटवल-पाल्पा सडकखण्डमा रहेका मोडलाई काटेर सडक बिस्तार बनाउने काम शुरु गरिएकाले आजदेखि १२ दिनसम्म दैनिक आठ घण्टा सडक बन्द हुने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।

दैनिक बिहान ७ देखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र राति ८ बजेदेखि ११ बजेसम्म बाटो बन्द गरेर काम गरिएको डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले जानकारी दिए ।

तोकिएको समय बाहेक अन्य समयमा भने सवारी साधनहरु यथावत रुपमा सञ्चालन हुनेछन् । यो अवधिको भने ख्याल गरेर मात्र यात्रामा निस्कन कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ११ : १८ बजे

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध सडक

देवानगञ्ज घटनामा सरकारलाई राप्रपाको दबाब : निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही गर्न माग

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

काठमाडौं– नापतौल यन्त्रको अनियमित तथा अवैध  प्रयोग गरेका गण्डकी प्रदेशका

‘मिलापत्र’को नाममा थप पीडा दिएको भन्दै सडकमा सहकारी पीडित

काठमाडौं– मिलापत्रका नाममा थप पीडा दिन खोजिएको भन्दै सहकारी पीडितहरूले

त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना समातिए

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र चुहावट प्रकरणमा संलग्न