प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । शनिवार प्रधानमन्त्रीलाई भेट्न नेता नेपाल बालुवाटार पुगेका थिए ।

नेता नेपाल प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझन् र स्वास्थ्य लाभको कामना गर्न नेता नेपाल बालुवाटार पुगेका हुन् ।

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री १२ दिनको अस्पताल बसाइपछि शुक्रबार डिस्चार्ज भएका थिए । उनी अहिले बालुवाटारमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

यसअघि शनिवार बिहान नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए । भेटमा प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्नुका साथै पछिल्लो राजनीतिक घटनाबारे पनि जानकारी गराएका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ७ : ३३ बजे

७५ वर्ष अघिका कांग्रेस १५ औँ महाधिवेशनमा सहभागी : मातृकाले बनाएका थिए सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको मञ्चमा एकाएक ७५

महाधिवेशनबाट गगन कांग्रेसको स्वीकार्य सभापति बन्ने एमाले महासचिवको विश्वास

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेले गगन थापा नै १५औं

कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिएका प्रजातन्त्र

बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको

रवि लामिछाने दलहरूलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुहुन्छ, सरकार गर्दैन : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति