कोरोना संक्रमित भेटिएको भन्दै अफवाह फैलाउने १ जना पक्राउ « Khabarhub

कोरोना संक्रमित भेटिएको भन्दै अफवाह फैलाउने १ जना पक्राउ


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– कोरोना संक्रमित भेटिएको भन्दै सामाजिक सञ्जाल (फेसबूक)मार्फत अफवाह फैलाएको आरोपमा दाङ प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका–१५ घर भएका २८ वर्षीय दीपक न्यौपाने छन् ।

उनले आफ्नो फेसबूकमार्फत ‘दाङमा पनि १ जना कोरोना भाइरसको संक्रमित भेटिएको’ भन्दै अफवाह फैलाएको प्रहरीको भनाइ छ ।

न्यौपानेले फेसबूकमा तथ्यहीन तथा भ्रामक कुरा पोस्ट गरी भ्रम फैलाउने काम गरेकाले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  २ : ११ बजे

इरानी राष्ट्रपतिद्वारा पाकिस्तानी मध्यस्थताको प्रशंसा

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले अमेरिका र इजरायलसँगको युद्ध रोक्नका

गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र

प्रधानमन्त्री शाहलाई नेकपाको बधाई, सरकारको कदमप्रति ध्यानाकर्षण

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र

ढोरपाटनमा दोस्रो यामको सिकार सुरु

गलकोट– नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको

भीरबाट लडेर घाइते एक जनाको निधन

अदानचुली– शुक्रबार दिउँसो भीरबाट लडेर गम्भीर घाइते चङ्खेली गाउँपालिका–२ गर्खाका अक