सुनसरीका ३४ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ « Khabarhub

सुनसरीका ३४ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरिनगर– सुनसरीको हरिनगर गाउपालिका स्थित क्वारेन्टाइनमा रहेका ३४ जनाको कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएको छ । कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहेको छ ।

भारत लगायतका अन्य मुलुकबाट आएकाको परीक्षणका क्रममा ३४ जनाको रिपोर्ट नेगेटिभ आएको गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाश थापा मगरले जानकारी दिए ।

हरिनगर १ मा रहेको विजी अस्पतालको क्वारेनटाइनमा रहेका १५ जना र जामा मस्जिदमा रहेका १९ जना गरेर ३४ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

क्वारेटाइनमा रहेकाको स्वाब परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको उनले बताए ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ५ : २५ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको