बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ३३ हजारभन्दा बढीको मृत्यु « Khabarhub

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ३३ हजारभन्दा बढीको मृत्यु


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३३ हजार १८६ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म २ लाख २९ हजार ७०५ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ ४९४ जनाको मृत्यु भएको छ भने अरु ३ हजार २४२ जनामा संक्रमण देखिएको छ ।

१ लाख ९६ हजार १७५ जनाको उपचार भइरहेकोमा १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ६ : १६ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६