बहराइनमा २८१ नेपालीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

बहराइनमा २८१ नेपालीलाई कोरोना भाइरसको संक्रमण


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खाडी मुलुक बहराइनमा १२ महिलासहित २८१ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

बहराइनस्थित नेपाली दूतावासका अनुसार संक्रमित भएकामध्ये कयौं नेपाली उपचारपछि निको भएका छन् ।

उपचार भइरहेकाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । बहराइनमा कोरोना भाइरसको संक्रमणबाट यो समाचार तयार पार्दासम्म १० जनाको मृत्यु भएको छ ।

५ हजार ८ सय १६ जना संक्रमित भएकोमा २ हजार २०५ जना उपचारपछि निको भएका छन् । उपचारारत ३ हजार ६०१ जनामध्ये ६ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ७ : ४६ बजे

निर्वाचन ४२ दिन बाँकीः पार्टीका उम्मेदवारमा दलितको प्रतिनिधित्व कति ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित

ग्रिनल्याण्ड वार्ता तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ