स्वास्थ्य मन्त्रालयले सच्यायो विवरण, प्राविधिक कारण भन्दै घटायो ५ संक्रमित « Khabarhub

स्वास्थ्य मन्त्रालयले सच्यायो विवरण, प्राविधिक कारण भन्दै घटायो ५ संक्रमित


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस संक्रमितको संख्या विवरण सच्याएको छ ।

यसअघि ५ जना कोरोना भाइरस संक्रमित पुष्टि भएको भन्दै २५० जनामा संक्रमण भएको जनाएको मन्त्रालयले फेरि एक सूचना जारी गरी पहिले अध्यावधिक गरेको विवरण नै पर्न गएको जनाएको छ ।

मन्त्रालयले जारी गरेको सूचनामा नेपालमा कोरोना संक्रमितको संख्या २४५ मात्र रहेको उल्लेख गरेको छ  ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले अहिले सवा १० बजे एक सूचना जारी गर्दै कोरोना भाइरस संक्रमितको संख्या २४५ मात्र रहेको उल्लेख गरेका छन् ।

यस्तो छ मन्त्रालयले जारी गरेको सूचना 

 

मन्त्रालयले यसअघि जारी गरेको सूचना 

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  १० : ३६ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६